आगामी २०८१ बैशाख १५ गते हुन गइरहेको इलाम क्षेत्र नम्बर : २ को उपनिर्वाचनमा रास्वपा उम्मेद्वार मिलन लिम्बुलाई घण्टी 🔔 चिन्नमा मतदान गरौं । इलामको विकासका लागी,इलाम-२ को जनताले खोजेको, ईलामको माटो-बाटो , भेष-भुषा, सस्कृँती र इतिहाँस लाई बुझेको, युवाको सम्स्यालाई नियालेको एक होनहार,ईमान्दार,अनुशासित,निडर र प्रखर वक्ता -मिलन लिम्बुलाई बहुमतका साथ बिजयी गराई ईलामको बृहत्तर बिकासको अभियानमा साथ दिनुहुनका लागि ईलाम : २ का सम्पुर्ण देशप्रेमी, बिकास प्रेमी र न्यायप्रेमी जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौ ।



रास्वपा युके परिवार