राष्ट्रिय स्वतन्त्र पार्टी यूकेद्वारा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी यूकेद्वारा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) प्रवास सम्पर्क विभाग, यूकेद्वारा माननीय सांसद तथा विदेश विभाग प्रमुख श्री मनीष झाको उपस्थितिमा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा प्रवासी नेपालीहरूको सरोकार, समसामयिक राजनीतिक विषय तथा राष्ट्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास सम्पर्क विभाग, यूकेले माननीय सांसद तथा पार्टीका विदेश विभाग प्रमुख श्री मनीष झासँग विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा समसामयिक राजनीतिक विषय, प्रवासी नेपाली समुदायका समस्या तथा चासो, युवा तथा शिक्षा क्षेत्रका अवसरहरू, साथै राष्ट्र निर्माणमा प्रवासी नेपालीहरूको भूमिकाबारे खुला अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनेछ।

सुरुमा घोषणा गरिएको कार्यक्रम स्थल परिवर्तन भएको जानकारी गराइँदै कार्यक्रम अब Builders Arm Pub, 36 Derry Street, Wolverhampton, WV2 1EY मा आयोजना गरिनेछ। कार्यक्रम आइतबार बिहान १०:०० बजेदेखि प्रारम्भ हुनेछ।

समुदायसँग प्रत्यक्ष भेटघाट, विचार आदानप्रदान तथा नेपाली समुदायबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा बेलायतस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम विवरण:
• आयोजक: रास्वपा प्रवास सम्पर्क विभाग, यूके
• विशेष अतिथि: माननीय सांसद तथा विदेश विभाग प्रमुख श्री मनीष झा
• मिति: १ नोभेम्बर २०२६, आइतबार
• समय: बिहान १०:०० बजेदेखि
• स्थान: Builders Arm Pub, 36 Derry Street, Wolverhampton, WV2 1EY

October 27, 2026

Insignts

Latest News.

राष्ट्रिय स्वतन्त्र पार्टी यूकेद्वारा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी यूकेद्वारा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) प्रवास सम्पर्क विभाग, यूकेद्वारा माननीय सांसद तथा विदेश विभाग प्रमुख श्री मनीष झाको उपस्थितिमा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा प्रवासी नेपालीहरूको सरोकार, समसामयिक राजनीतिक विषय तथा राष्ट्


October 27, 2026 Read More
रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

लन्डन– राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत शाखाले फागुन २१ मा आसन्न आम निर्वाचनका लागि समानुपातिकतर्फ बेलायतबाट एक उम्मेदवार सिफारिश गरेको छ।


December 10, 2025 Read More
रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि बेलायतमा रहेका इच्छुक सदस्यबाट डिसेम्बर ५ भित्र आवेदन माग गरेको छ। पार्टीको प्रवास समन्वय विभाग यूकेले प्रक्रिया पारदर्शी र खुला रहने जनाएको छ।


December 05, 2025 Read More